कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

हाम्रो बारेमा

सबै

आमसञ्चार माध्यम र अनलाइन समाचार पोर्टलहरुको भीडमा गण्डकी दर्पण डट कम एउटा अर्को अनलाइन माध्यम मात्रै थपिएको होइन । हामी अरु भन्दा फरक तथा व्यवहारमा नै स्वच्छ, तटस्थ, निश्पक्ष समाचार सामाग्री प्रकाशन गर्न प्रतिबद्व छौं । हामी निमुखाहरुका लागि भने तटस्थ नरहन सक्छौं । तपाईको सुझाब र मार्गनिर्देशन नै हाम्रो अगाडिको यात्रा रहनेछ । सूचना विभाग दर्ता नं.: ३७८५-२०७९/८०