बाढीपीडितका लागि गल्याङमा रास्वपाद्वारा राहत संकलन
गल्याङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जाको गल्याङ बजारमा भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी गल्याङ नगर समितिको आयोजनामा सोमबार गल्याङ बजारमा राहत संकलन गरिएको हो । पछिल्लो समय रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि पीडित परिवारलाई






















.jpeg)





.jpeg)













