कालीगण्डकी गाउँपालिकाः बालमैत्री र पोषणमैत्री यात्रा
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले बालमैत्री तथा पोषणमैत्री पालिका निर्माणको अभियान तिब्र गतिमा अघि बढाएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार लगायतका क्षेत्रमा फड्को मारेको कालीगण्डकी गाउँपालिकाले २०८३ असोजसम्ममा पालिकालाई बालमैत्री र पोषणमैत्री घोषणा गर्ने तयारीलाई गति दिएको छ । त्यसका केही परिणाम पनि आइसकेका छन् । एक वृत्तचित्र ।











प्रतिकृया दिनुहोस